२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शीर्ष दलहरूको निष्कर्ष– सामाजिक सञ्जाल ‘अराजक’ बन्यो

२०८०, २१ कार्तिक मंगलवार ११:३३

कार्तिक २१, काठमाडौँ | शीर्ष राजनीतिक दलहरूले सामाजिक सञ्जालमा देखिएका अश्लीलता, उच्छृङ्खलता उपयुक्त नभएको निष्कर्ष निकालेका छन् ।

शान्ति प्रक्रियामा हस्ताक्षर गरेको शीर्ष दलका नेताहरूको आज सिंहदरबारमा बसेको बैठकपछि सरकारका अर्थमन्त्री प्रकाशशरण महतले

“निर्वाधरूपमा नागरिकले आफ्नो काम गर्न पाउनुपर्छ । त्यसलाई दुरुपयोग गर्ने, उच्छृङ्खल आधारहीन कुरा, प्रमाणहीन कुरा, गाली बेइजत, अश्लीलताका कुरा उपयुक्त होइनन् भन्ने कुरा उठे । तर, अहिले के गर्ने भन्ने कुरा आएको छैन,” उनले भने ।

आफूलाई लागेको, देखेको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको उनको भनाइ छ । उनले अहिलेको व्यवस्थाका कारण नै व्यवस्थाको विरोध गर्नेहरूले छुट पाइरहेको बताए ।

“व्यवस्थाको विरोध गर्नेहरूले पनि यो प्रणाली दिएको अधिकारका कारण उपयोग गर्न पाइरहेका छन् । अधिकारबाट वञ्चित कोही चाहन्छ ? त्यत्रो उपलब्धि समावेशिता सुनिश्चित भएको छ,” उनले भने, “त्यो उपलब्धि निस्तेज गर्ने कुरा कसैले स्वीकार गर्न सक्छ ? सामाजिक सञ्जालामा कतिपय अराजक, उच्छृखङ्ख गतिविधि छन् । अधिकार सुनिश्चित गर्ने कुरामा सरकार सधैँ एक ठाउँमा छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने