प्रकाश बम | असोज २१, डोटी | देशभरीका स्थानीय विकास अधिकारी(एलडीओ) हरुले यसपालिको दशैंतिहारको विदामा समेत कार्यालयमा नियमतिक काम गर्नुपर्ने निर्देशन भए पनि त्यसलाई लत्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | असोज २१, डोटी | देशभरीका स्थानीय विकास अधिकारी(एलडीओ) हरुले यसपालिको दशैंतिहारको विदामा समेत कार्यालयमा नियमतिक काम गर्नुपर्ने निर्देशन भए पनि त्यसलाई लत्या"/>
2026-09-19 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

निर्णय लत्याउदै डोटीका एलडीओ दशैं मनाउन घर गए

प्रकाश बम | असोज २१, डोटी | देशभरीका स्थानीय विकास अधिकारी(एलडीओ) हरुले यसपालिको दशैंतिहारको विदामा समेत कार्यालयमा नियमतिक काम गर्नुपर्ने निर्देशन भए पनि त्यसलाई लत्याउदै डोटीका स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद गौतम भने दशै मनाउन आफ्नो गृह जिल्ला प्रस्थान भएका छन् ।

स्थानीय तह पुनर्संरचना कार्य छिटो सक्न सरकारले एलडीओहरुलाई सार्वजनिक विदामा समेत काम गर्न निर्देशन दिएको हो । एलडीओहरुलाई समबन्धित जिल्लाको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको संयोजक बनाइएको छ । हाल सोही समितिको समन्वयमै जिल्ला जिल्लामा स्थानीय तह पुनर्संरचना कार्य भइरहेको छ ।

स्थानीय तह निर्कारण कार्य तीव्र गतिमा भए स्थानीय तह पुर्संरचना आयोगले आगामी कात्तिकभित्र प्रारम्भिक प्रतिवेदन दिने सरकारको अपेक्षा छ । उनले भने,यस समयमा सबै दशै मनाउन घर जाने भएकाले जिल्लामा स्थानीय तह पुनर्संरचना कार्य गर्न नसकिने बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई