2026-07-11 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंलाई हर्क साम्पाङको सुझाव– गणतन्त्रविरुद्ध नलाग

मङ्सिर ३, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गणतन्त्रविरुद्ध नलाग्न सुझाव दिएका छन्। 

पछिल्लो समय प्रसाईं राजतन्त्र पुनःस्थापनाका पक्षमा लागेका छन्। 

मेयर साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रसाईंलाई संघीय गणतान्त्रिक व्यवस्था नै राम्रो भएकाले यसविरुद्ध नलाग्न सुझाव दिएका हुन्। 

‘दुर्गा प्रसाईंलाई मेरो सुझाव– भ्रष्टाचार र भ्रष्टहरूविरुद्ध लाग, तर गणतन्त्रको विरुद्ध नलाग! यही व्यवस्था राम्रो छ’, साम्पाङले भनेका छन्, ‘यो जनताको व्यवस्थालाई मेरो हो भनेर कब्जा गरी ढलीमली गर्नेहरूको विरुद्ध लाग्नू, तर कुनै परिवारको व्यवस्थाको पक्षमा नबोल्नू।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट