१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इलाम दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ३२ जना घाइते

४ मंसिर २०८०, सोमबार ०३:३४

मंसिर ४, विराटनगर | शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो ।

धनुषाको धनुषाधाम नगरपालिका ९ बाट आएको बस कन्यामबाट फर्कंने क्रममा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी धनुषाधाम नगरपालिका- ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० वर्षीय महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् । बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुको नामावली

१) जिल्ला धनुषा धानुषाधाम न.पा.–९ धारापानी बस्ने बर्ष २० की गणेश कुमारी मोक्तान (अनुहारमा चोट अवस्था सामान्य)

२) ऐ ऐ बस्ने बर्ष ११ की समिक्षा मोक्तान (सामान्य)

३) ऐ ऐ बस्ने बर्ष १२ को शेखर मोक्तान (सामान्य)

४) ऐ ऐ बस्ने बर्ष १२ की निर्जला मोक्तान (सामान्य)

५) ऐ ऐ बस्ने बर्ष ३६ की अन्जु लामा (सामान्य)

६) ऐ ऐ बस्ने बर्ष २ की स्नेहरीका लामा (सामान्य)

७) ऐ ऐ बस्ने बर्ष ९ की रिजा लामा (सामान्य)

८) ऐ ऐ बस्ने बर्ष ११ की काजल नायक (सामान्य)

९) ऐ ऐ बस्ने बर्ष १४ की निकिसा मोक्तान (सामान्य)

१०) ऐ ऐ बस्ने बर्ष ११ की रितु लामा (सामान्य)

११) ऐ ऐ बस्ने बर्ष ४० की सुन माया लामा (सामान्य)

१२) ऐ ऐ बस्ने बर्ष २० की कबिता घिसिङ (सामान्य)

१३) ऐ ऐ बस्ने बर्ष १३ को सौगात लामा (सामान्य)

१४) ऐ ऐ बस्ने बर्ष १४ की बर्षा तामाङ (सामान्य)

१५) ऐ ऐ बस्ने बर्ष १५ को सिद्दार्थ तामाङ (सामान्य)

१६) ऐ ऐ बस्ने बर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य)

१७) ऐ ऐ बस्ने बर्ष १२ की बिबिसा मोक्तान (सामान्य)

१८) ऐ ऐ बस्ने बर्ष १५ की रोजिना तामाङ (सामान्य)

१९) ऐ ऐ बस्ने बर्ष २८ की कल्पना कुमारी लामा (सामान्य)

२०) ऐ ऐ बस्ने बर्ष ३१ की शान्ता पाख्रिन (सामान्य)

२१) ऐ ऐ बस्ने बर्ष १८ की सन्ध्या मोक्तान (सामान्य)

२२) ऐ ऐ बस्ने बर्ष ४० की तुल्मा लामा (अनुहार तथा शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर रहेको)

२३) ऐ ऐ बस्ने बर्ष ३५ की मनवति लामा (सामान्य)

२४) ऐ ऐ बस्ने बर्ष ३० की ज्ञानु लामा (सामान्य)

२५) ऐ ऐ बस्ने बर्ष १८ की प्रतिक्षा लामा (सामान्य)

२६) ऐ ऐ बस्ने बर्ष ४५ की लाल कुमारी लामा (सामान्य)

२७) ऐ ऐ बस्ने बर्ष ४० को बिर बहादुर मोक्तान (प्रहरी हवल्दार, सामान्य)

२८) ऐ ऐ बस्ने बर्ष १५ को करण मोक्तान (सामान्य)

२९) ऐ ऐ बस्ने १६ की कुसुम घिसिङ (सामान्य)

३०) ऐ ऐ बस्ने बर्ष ६० कि शान्ता माया तामाङ (सामान्य)

३१) ऐ ऐ बस्ने बर्ष ३५ को अनिल परियार (सामान्य)

३२) ऐ ऐ बस्ने बर्ष ३० की रचना घिसिङ (सामान्य)

३३) ऐ ऐ बस्ने बर्ष ३५ को सञ्जिब तामाङ (सामान्य)

३४) ऐ ऐ बस्ने बर्ष १८ की रेणु घिसिङ (सामान्य)

३५) ऐ ऐ बस्ने बर्ष १६ की समिक्षा लामा (सामान्य)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार