१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केपी ओली कपका लागि विपिन खत्रीको कप्तानीमा गण्डकीको टिम घोषणा

६ मंसिर २०८०, बुधबार १०:०६

मङ्सिर ६, काठमाडौँ | केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता का लागि गण्डकी प्रदेशको टिम घोषणा भएको छ ।

मंसिर ७ बाट पोखरामा सुरु हुने प्रतियोगिताका लागि गण्डकीका अनुभवी स्पिनर विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो ।

यस पटक टिममा यू-१९ टिममा रहेका दुई खेलाडी सुवास भण्डारी र अर्जुन कुमालले टिममा खेल्ने छैनन् ।

कप्तानमा भने विपिन खत्रीले निरन्तरता पाएका छन् । विकेटकिपरको रुपमा समिर कडेल रहनेछन् ।

यस टिमको प्रशिक्षकमा रिजन प्रजु रहनेछन् भने व्यवस्थापकमा रेशम केसी रहेका छन् ।

प्रतियोगिता मंसिर ७ गतेबाट पोखरामा सुरु हुनेछ । जसमा १२ वटा टिमले भाग लिनेछन् । ३ विभागीय , ७ प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमीबाट २ वटा टिम गरि १२ टिमले सहभागीता जनाउनेछन् ।

गण्डकी प्रदेशको टिमः

विपिन खत्री(कप्तान), रोबिन तिमल्सिना, गौरव विक, किरण पौडेल, मुस्कान थापा, समिर कडेल(विकेटकिपर), करण पंगेनी, अभिषेक थापा, सन्दीप क्षेत्री खत्री, अमृत गुरुङ, दिनेश बुढा मगर, कमल परियार, सुदिप अर्याल र चन्द्रकान्त पौडेल ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार