११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महेश बस्नेतलाई आन्दोलनको जिम्मा लगाएर पोखरा हानिए केपी ओली

७ मंसिर २०८०, बिहीबार ०६:५१

मङ्सिर ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली पोखरा पुगेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली आजबाट सुरु हुन लागेको केपी ओली कप टी-२० को उद्घाटनका लागि पोखरा पुगेका हुन् । जननेता मदन भण्डारीको सम्झनामा स्थापीत मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा हुन लागेको केपी ओली कप १५ मंसिरसम्म चल्नेछ ।

ओली उपाध्यक्ष बिष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरूङ, सचिव गोकर्ण बिष्ट, नेता भुपेन्द्र बहादुर थापासहित पोखरा लागेका छन् ।

आजनै एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौँ मा प्रदर्शन गर्दैछ । युवा संघको प्रदर्शनकै दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि प्रदर्शन गर्दैछन् । कुनैबेला उनै ओलीको निगाहमा एमालेको केन्द्रीय सदस्य बन्न भ्याएका प्रसाई पछिल्लो समय राजावादी आन्दोलनका नवअभियन्ताको रुपमा उदाएका छन् ।

एमालेको युवा संघ र प्रसाई आमने -सामने भईरहँदा आन्दोलनको जिम्मा युवा संघका इन्चार्ज महेश बस्नेतलाई दिएर ओली पोखरा हानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी