२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्व राजाले मलाई भने, आई एप्रिसिएट यु, गो अ हेड’: दुर्गा प्रसाईँ

२०८०, १२ मंसिर मंगलवार ०७:२९

मङ्सिर १२, काठमाडौँ | अभियन्ता दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई टेलिफोन गरेर आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रसाईँले आफूलाई राजाले टेलिफोन गरेर ‘आइ एप्रिसिएट यु, गो अ हेड’ भनेको उल्लेख गरेका छन्।


‘मेरो तपाईँलाई सहयोग समर्थन छ,’ पूर्व राजाको भनाई उद्धृत गर्दै प्रसाईँले भने, ‘राजपरिवारले त्यति विश्वास गर्नु मेरो लागि निकै ठुलो कुरा हो।’

आफ्नो कार्यक्रम राजधानीमा रहेको समयमा पूर्वराजा राप्रपाको कार्यक्रमको लागि झापा गएको खबरप्रति पनि उनले कुनै गुनासो गरेनन्।

‘राजा सबैका साझा हुन्, जता गए पनि ठिकै छ,’ उनले भने, ‘यसमा मेरो केही गुनासो छैन।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो