2026-07-11 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपामा वाग्लेलाई उपसभापति, सुमना र विपिनलाई सहमहामन्त्री बनाउने तयारी

मङ्सिर १२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही पदाधिकारी थप्ने तयारी गरेको छ। जलेश्वरमा जारी बैठकबाट तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरिएको हो।

यसैगरी दुई सहमहामन्त्री समेत यही बैठकबाट टुंग्याउने तयारी भइरहेको एक नेताले बताएका छन्। उनका अनुसार सांसद् सुमना श्रेष्ठ र संस्थापक नेता मध्येकै एक विपिन आचार्य सहमहामन्त्री बन्दैछन्। 
रास्वपामा ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। जसअनुसार सभापतिमा रवि लामिछाने , दुई उपसभापतिमा एक  डोलप्रसाद अर्याल (डिपी) छन्। अर्को रिक्त रहेकोमा वाग्ले चयन हुनेछन्। 
महामन्त्रीमा डा मुकुल ढकाल रहेका छन्। सहमहामन्त्री खाली रहेकोमा सुमना र विपिनलाई जिम्मेवारी दिने तयारी गरिएको हो। 
रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट