११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव नेपाल भन्छन्- छोड्ने भन्दा आउने धेरै छन्, भ्रम छर्दैमा हाम्रो पार्टी सकिँदैन

१२ मंसिर २०८०, मंगलवार १२:१४

मङ्सिर १२, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी सकिन्छ भन्दै केही शक्तिहरुले भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा पार्टीको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पार्टी सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे ।


उनले भने, ‘राजनीति कोर्ष परिवर्तनमा हाम्रो पार्टीको ठूलो भूमिका छ । पछिल्लो समय हाम्रो पार्टीका विरुद्ध केही भ्रम फैलाइरहेको पाइन्छ । हाम्रो पार्टी सकिन्छ, पार्टी बन्दैन जस्ता निराशा पोख्ने काम भइरहेका छन् । हाम्रो पार्टी बनिसक्यो। विरोधिले भने जस्तै गरी सकिँदैन ।’

समाजवादी पार्टी छोड्ने भन्दा आउने मान्छेहरू धेरै रहेको दाबी गरे । उनले राजनीति कोर्ष परिवर्तनमा पार्टीहरुको ठूलो भूमिका रहने बताए ।

उनले राजतन्त्र इतिहास भइसकेको दाबी गर्दै कसैले ल्याउँछु भन्नु कल्पना मात्रै भएको उनको भनाइ छ ।

यस्तै, विचार मिल्ने पार्टीसँग एकताको ढोका खुलै रहेकोसमेत स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान