२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नेपालमा कति कमायो रणवीर कपुर स्टारर ‘एनिमल’ ले?

२०८०, १७ मंसिर आईतवार ०९:१२

मङ्सिर १७, काठमाडौँ | रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपाल, भारतसहितका बजारमा उछाल कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मले नेपालमा दुई दिन (शुक्रबार र शनिबार)मा तीन करोड नेरु ग्रस कमाइ गरेको छ ।

टिकट बिक्री र अकुपेन्सी ट्रेन्ड हेर्दा पहिलो साता ‘एनिमल’ले नेपालमा राम्रै कमाइ गर्न सक्ने देखिन्छ । भारतमा भने यो फिल्मले दुई दिनमा १३१.०७ करोड भारु नेटको कमाइ गरेको छ । जसअनुसार हिन्दी संस्करणमा शुक्रबार ५४.७५ करोड भारु र शनिबार ५८.३७ करोड भारु कमाइ छ ।


दुई दिनमा दक्षिण भारतीय भाषामा मात्र फिल्मले १७.९५ करोड भारु कमाएको बलिउड व्यापार विश्लेषक तरण आदर्शले जनाएका छन् । विक्की कौशल स्टारर ‘सामबहादुर’ले भारतमा शुक्रबार शनिबार १५.२५ करोड भारु नेट कमाएको छ । यो फिल्मले पहिलो विश्वभर ११५ करोड भारु कमाएको पिंकभिल्लाले जनाएको छ ।

भारतीय सेनाका फिल्ड मार्सल साम मेनकसाको बायोपिक यो फिल्मले शुक्रबार ६.२५ करोड भारु र शनिबार ९ करोड भारु नेट कमाएको जनाइएको छ । नेपालमा पनि यो फिल्मले शुक्रबारभन्दा शनिबार बढी कमाइ गरेको देखिएको छ । सकारात्मक समीक्षाको कारण यो फिल्मले पिकअप लिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति