असोज २९, नवलपरासी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले अगामी स्थानीय निकायको चुनावमा पार्टिलाई पहिलो बनाउने किसिमले कार्य गर्न कार्यकर्ताहरुलाई निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २९, नवलपरासी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले अगामी स्थानीय निकायको चुनावमा पार्टिलाई पहिलो बनाउने किसिमले कार्य गर्न कार्यकर्ताहरुलाई निर्"/>

2026-09-19 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

स्थानीय निकायमा काँग्रेसलाई पहिलो बनाउने: कण्डेल

असोज २९, नवलपरासी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले अगामी स्थानीय निकायको चुनावमा पार्टिलाई पहिलो बनाउने किसिमले कार्य गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । 

नेपाली कांग्रेस बर्दघाट नगर कार्य समितिले आज बर्दघाटमा आयोजना गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि रह्नु भएका नेता बण्डेलले यस्तो बताउनु भएको हो । नगर सभापति शम्भुलाल श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका संसदिय दलका नेता बिक्रम खनाल, महासमिति सदस्य लाल बहादुर गुरुङ्ग, जिल्ला सचिव बिक्रम यादव, जिल्ला सदस्यहरु कुलदिप आचार्य, विश्व प्रेम पाठक, नेपाला महिला संघ नवलपरासीकी सभापति कमला तिवारी, दलित संघका जिल्ला सभापति गणेश बिक, तरुण दलका नगर सभापति कमल थापा, नेवीसंघका ईकाई सभापति किशोर गैरे, नगर सचिव पोषचन्द्र देवकोटा लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो भने सो कार्यक्रमवाट विभिन्न पार्टि परित्याग गरि केही ब्यक्तिहरु कांग्रेशमा प्रवेश गरेको नगर सभापति शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई