2026-09-19 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

स्थानीय निकायमा काँग्रेसलाई पहिलो बनाउनेः कण्डेल

असोज २९, नवलपरासी । आगामी स्थानीय निकायको चुनावमा पार्टिलाई पहिलो बनाउने किसिमले कार्य गर्न कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका  केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस बर्दघाट नगर कार्य समितिले आज बर्दघाटमा आयोजना गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि रह्नु भएका नेता बण्डेलले यस्तो बताउनु भएको हो । 

नगर सभापति शम्भुलाल श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका संसदिय दलका नेता बिक्रम खनाल , महासमिति सदस्य लाल बहादुर गुरुङ्ग, जिल्ला सचिव बिक्रम यादव, जिल्ला सदस्यहरु कुलदिप आचार्य , विश्व प्रेम पाठक , नेपाल महिला संघ नवलपरासीकी सभापति कमला तिवारी , दलित संघका जिल्ला सभापति गणेश बिक, तरुण दलका नगर सभापति कमल थापा , नेवी संघका ईकाई सभापति किशोर  गैरे , नगर सचिव पोषचन्द्र देवकोटा लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो भने सो कार्यक्रमवाट विभिन्न पार्टि परित्याग गरि केही ब्यक्तिहरु कांग्रेशमा प्रवेश गरेको नगर सभापति शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता