असोज २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षी नेपालका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै नेपाली भाषामा ट्वीट गरेका छन् ।

मोदीले आफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षी नेपालका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै नेपाली भाषामा ट्वीट गरेका छन् ।

मोदीले आफ"/>

2026-07-24 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीले गरे नेपाली भाषामा ट्वीट

असोज २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षी नेपालका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै नेपाली भाषामा ट्वीट गरेका छन् ।

मोदीले आफ्नो ट्विटमा शनिबारदेखि भारतको गोवामा सुरु भएको ब्रिक्स सम्मेलनमा भाग लिन आज बिहान भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्दै खुसी लागेको कुरा नेपाली भाषामै लेखेका छन् ।

उनले लेखेको ट्वीटमा ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतमा न्यानो स्वागत । उनको भ्रमणले भारत-नेपाल सम्बन्ध अझ मजबूत बनाउनेछ ।’ उनले यही बेहोरासहितको ट्वीट अंगेजी भाषामा समेत लेखेका छन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डसँग भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेको सेल्फी पनि सार्वजनिक भएको छ । तोग्बे आफैंले ट्वीटरमा प्रचण्डसँग खिचेको सेल्फी ट्वीट गरेका हुन् । तोग्बेले गोवासम्म सँगै जाने क्रममा बिमानमा सेल्फी खिचेको ट्वीटमा उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक