२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पको पराकंप जाने क्रम बढेपछी सर्वसाधारणमा चिन्ता

२०७३, २९ आश्विन शनिबार १६:२०

असोज २९, काठमाडौँ | पछिल्लो साता लगातार दोलखामा दुईपटक र रसुवामा एक पटक भूकम्पको पराकंप गएपछी सर्वसाधारणमा चिन्ता बढेको छ । 

दशैंको अवधिभर लगातार २/३ दिनको अन्तरमा भूकम्पको धक्का महशुस हुन थालेपछि चिन्ता बढेको हो । आज मात्र पनि रसुवाको ठूलोगाउँ गाविस आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टरको भूकम्पको परकम्प गएको छ । 

यसअघि ३ दिन अघि अर्थात असोज २६ गतेको दिन दोलखा केन्द्रविन्दु भई ४.१ रिक्टरको परकम्प गएको थियो । त्यस अघि असोज एक दिन पहिले अर्थात असोज २५ गते पनि दोलखालाई केन्द्रबिन्दु बनाई ४.६ रेक्टरको पराकंप गएको थियो । भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो ९ दिनमा ४ रेक्टर माथिका ४ पटक भूकम्पको धक्का महशुश भएको छ । 

तर भूकम्प मापन केन्द्रले पछिल्ला भूकम्पहरु पनि २०७२ वैशाख १२ गते (७.६ रिक्टर स्केल) को गोरखा भूकम्पपछिको पराकंप भएको भन्दै नआत्तिन आग्रह गरेको छ । केन्द्रले वैशाख १२ को महा भूकम्पपछी हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४७३ परकम्प गएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित