२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आजपाद्वारा अर्थमन्त्रीको राजीनामा माग

२०८०, ६ पुष शुक्रबार १०:२१

पुस ६, काठमाडौँ | आम जनता पार्टी (आजपा)ले अर्थमन्त्री डा प्रकाश शरण महतको राजीनामा माग गरेको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै निरन्तर आन्दोलनमा रहेको आजपाले आफूहरूको माग सुनुवाइ गर्न अर्थमन्त्रीले चासो नदेखिएका चर्को नाराबाजीसहित राजीनामा माग गरेका हुन् । 


आजपाले आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको छ । कानुन संशोधनको माग गर्दै आन्दोलन सुरु भएको झन्डै ४ महिना पुगिसकेको तथा पछिल्लो पटक ६ दिनदेखि भन्सार विभाग घेराउ गर्दासमेत सरकारले मागको सुनुवाइ नगरेको प्रति अध्यक्ष प्रभु साहले आक्रोश पोखे ।  

आम नेपाली जनताको जीवनसँग जोडिएको सवालको तत्काल सुनुवाइ नभए आइतबारदेखि आन्दोलन थप कडा बनाइने आजपाको भनाइ छ । विभागमा आज धर्ना दिन पुगेका आजपाका नेता कार्यकर्ताले अर्थमन्त्रीको राजीनामाको माग सहित चर्को नाराबाजी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा