२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘सालार’को विश्वव्यापी कमाइ ४ सय ८५ करोड

२०८०, १५ पुष आईतवार ०९:०६

पुस १५, काठमाडौँ | प्रभासको फिल्म ‘सलार’ले रिलिजयता नै बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ।

फिल्मलाई समीक्षक र दर्शक दुवैले राम्रो प्रतिक्रिया दिइरहेका छन्। फिल्मले अहिलेसम्म बक्स अफिसमा ३ सय ८ करोड कमाइसकेको छ। फिल्मले शाहरुख खानको ‘डन्की’लाई पनि पछि पारेको छ। 

केजीएफ फेम निर्देशक प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्मले ९ दिनको कुल व्यापार ३ सय २९.६२ करोड गरेको छ। विश्वभर फिल्मले ४ सय ८५ करोडको आँकडा छोएको छ। 

‘सालार’ मा प्रभासको अपोजिटमा श्रुति हासन मुख्य भूमिकामा छिन्। यस बाहेक पृथ्वीराज सुकुमारन, जगपति बाबु रेड्डी, टिनु देसाई लगायतका धेरै शक्तिशाली कलाकारहरुको पनि महत्वपूर्ण भूमिका छ।

फिल्मको कथा मित्रतामा आधारित छ, जसमा कुनै घटनाका कारण दुई साथी एकअर्काका शत्रु बन्छन्। यो फिल्म २२ डिसेम्बरमा हलमा रिलिज भएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति