२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

किन ट्रोल हुँदै छ रणवीरको अयोध्याको तस्बिर ?

१० माघ २०८०, बुधबार १०:४९

माघ १०, काठमाडौँ | सोमबार अयोध्यामा राम मन्दिरमा भगवान् रामको बालक प्रतिमूर्तिको प्राण प्रतिष्ठा भयो। सो समारोहमा ठूलो संख्यामा दर्शनार्थीहरु पुगेका थिए।

उक्त समारोहमा व्यापारीहरू, अभिनेता–अभिनेत्रीदेखि देश विदेशका दर्शनार्थीहरु पुगेका थिए। सोही अवसरमा भारतीय फिल्म उद्योगका रियल जोडी आलिया भट्ट र रणवीर कपूर पनि पुगेका थिए। त्योसँगै अर्का रियल जोडी कट्रिना कैफ र विकी कौशल।

रामको दर्शन गर्न बसेका कट्रिना कैफ र आलिया भट्टको बीचमा रहेका रणवीर कपूरको तस्बिर अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ। दर्शनका लागि लाइनमा बसिरहेका उनीहरूको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।


सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा रणवीर र आलिया दुवै लाइनमा देखिन्छन्। दुवै जना बिस्तारै बिस्तारै अगाडि बढिरहेका छन्।

रणवीरले आलियालाई पछाडिबाट समातेका छन्। भिडमा बिस्तारै अघि बढिरहेका छन्। आलियाको अगाडि अभिनेत्री माधुरी दिक्षित र उनको पति श्रीराम नेने छन्। यहाँ रोचक कुरा चाहिँ के देखियो भने लाइनमा रणवीरको पछाडि कट्रिना छिन्। कट्रिना र रणवीरको बिचमा निकै ग्याप देखिन्छन्। कट्रिनालाई छोइएला कि भनेर रणवीर बेला बेलामा पछाडि फर्किएर हेरिरहेका छन्।

कट्रिनाको पछाडि उनको पति विकरकी कौशल छन्। विकरकी लाइनमा कट्रिनालाई समातेर उभिएका छन्। 

कुनैबेला रणवीर कट्रिनासँग अफेयरमा रहेका थिए। पछि भने रणवीरले आलियासंग विवाह गरे। अहिले यी दुईको छोरी जन्मिएकी छिन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य