२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

लोकगीत सर्जक रमेश बिजीले गरे अष्ट्रेलियामा प्रेमिका शर्मिलासँग विवाह

२०८०, २२ माघ सोमबार ११:५७

माघ २२, सिड्नी । लोक संगीतकर्मी रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन् । प्रेमिका शर्मिला श्रेष्ठसँग उनले अष्ट्रेलियाको मेलबर्नमा सोमबार विवाह गरेका हुन् । १५ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै शर्मिला र रमेश सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।


रमेश र शर्मिला दुवै स्याङ्जाका हुन् । रमेश नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष समेत हुन् । उनले थुप्रै लोक तथा दोहोरी गीत सिर्जना गरेका छन् । रामकृष्ण ढकालले गाएको ‘म हुरीमा दियो’ रमेशले शब्द रचना गरेको लोकप्रिय आधुनिक गीत हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति