कात्तिक २, नवलपरासी | नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा लालबन्दि स्पोर्ट्स क्लब सर्लाही विजयी बनेको छ । सर्लाहीले आयोजक चितवन र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, नवलपरासी | नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा लालबन्दि स्पोर्ट्स क्लब सर्लाही विजयी बनेको छ । सर्लाहीले आयोजक चितवन र"/>
2026-06-21 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबलमा लालबन्दिको विजयी सुरुवात

कात्तिक २, नवलपरासी | नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा लालबन्दि स्पोर्ट्स क्लब सर्लाही विजयी बनेको छ । सर्लाहीले आयोजक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितीलाई १-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

लालबन्दिको बिजयी सुरुवातको लागि खेलको १६ औ मिनेटमा उज्वल भण्डारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए भने दोश्रो हाफको ५० औ मिनेटमा आयोजक मध्यवर्तीका राजेश ठकुरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर खेलको ७४ औं मिनेटमा लालबन्दिका सोनम लामाले फेरी अर्को गोल आयोजक तर्फ हान्दा लालबन्दिले अग्रता लिंदै खेल जित्न सफल बन्यो । 

अब राईनो गोल्ड कप अन्तर्गत अर्को खेल बुधबार योङ स्टार क्ल्ब नवलपरासी र कास्की ११ बिच हुने आयोजकले जनाएको छ । गैडा संरक्षणका लागि जनचेतना जगाउने उदेश्यले नवलपरासीको कोल्हुवामा सुरु भएको राष्ट्रिय स्तरको राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डौसहित देशभरिका १२ वटा टिमको सहभागिता छन् । मोफसलकै धेरै राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा प्रथम हुनेले नगद ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन, भने दित्तिय  हुनेले नगद  १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ