कार्तिक ३, एजेन्सी | तीन वर्ष पहिले साउदी अरबको राजधानी रियादमा एक व्यक्तिको हत्याको आरोपमा साउदीका राजकुमारलाई मृत्युदण्डको सजायँ दिइएको छ । 

प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ३, एजेन्सी | तीन वर्ष पहिले साउदी अरबको राजधानी रियादमा एक व्यक्तिको हत्याको आरोपमा साउदीका राजकुमारलाई मृत्युदण्डको सजायँ दिइएको छ । 

प्र"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबका राजकुमारलाई मृत्युदण्ड

३ कार्तिक २०७३, बुधबार ०४:५०

कार्तिक ३, एजेन्सी | तीन वर्ष पहिले साउदी अरबको राजधानी रियादमा एक व्यक्तिको हत्याको आरोपमा साउदीका राजकुमारलाई मृत्युदण्डको सजायँ दिइएको छ । 

प्रिन्स तुर्की बिन सउद अल कबिरलाई राजधानी रियादमा मत्युदण्ड दिइएको हो । यद्यपी, उनलाई दिइएको मृत्युदण्डको किसिम कस्तो प्रकारको हो भनी स्पष्ट रुपमा दिइएको छैन । साउदी अरबमा धेरैजसो मानिसहरुको शिर छेदन गरी मृत्युदण्ड दिने प्रचलन रहिआएको छ ।

समाचार एजेन्सी एफपीका अनुसार ती राजकुमार यस वर्ष मृत्युदण्ड पाउने १३४ औं व्यक्ति हुन् । शाही परिवारका कुनै सदस्यले मृत्युदण्ड पाउने घटना निकै विरलै भएको संवाददाता बताउँछन् ।

गृह मन्त्रालयको बयान अनुसार राजकुमारले आफ्नो साथीलाई हत्या गरेको आरोप स्विकार गरेका थिए । अल–अरेबियाका अनुसार पीडित परिवारले ‘ब्लड मनी’ लिन अस्विकार गरेका थिए । यो प्रावधान अनुसार यस्तो घटनामा परिवारका सदस्यले आर्थिक मुआब्जा स्विकार गरे अपराधी दोषीमुक्त हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै