कात्तिक ५, विराटनगर । विराटनगरमा हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको छ छ । 

उहाँको सम्मान गर्ने तयार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, विराटनगर । विराटनगरमा हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको छ छ । 

उहाँको सम्मान गर्ने तयार"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

राष्ट्रपति भोलि विराटनगर आउने

५ कार्तिक २०७३, शुक्रबार ०८:२७

कात्तिक ५, विराटनगर । विराटनगरमा हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको छ छ । 

उहाँको सम्मान गर्ने तयारीमा नेकपा एमालेले आफनो सम्पुर्ण कार्यकतालाई परिचालन गरेको छ ।  राष्ट्रपति भण्डारी जेष्ठ नागरिक महोत्सव २०७३ मा सहभागी हुन विराटनगर आउने तय भएको छ । 

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक मनमोहन स्मृति प्रतिष्ठानले २६ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारेर विराटनगरको जैन भवनमा कार्तिक भोली  र पर्सी  महोत्सवको तयारी गरेको हो ।

राष्ट्रपति भण्डारी महोत्सव उद्घाटन गर्न आउने तय भएपछि विराटनगरको सुरक्षा व्यावस्थामा अझ कडा बनाईएको मोरड प्रहरीले जनाएको छ । महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा विभिन्न राजनीतिक दलका नेता पूर्वमन्त्रीहरु पनि सहभागी हुनुने कार्यक्रम रहेको आयोजक सस्थाले जानकारी दिएको छ । 

जेष्ठ नागरिकको सम्मान लाई भव्य रुपमा बनाउनका लागी एमाले मोरड ले विशेष पहल गरेको सभासद क्रिशिकेश पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य