Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१४ वर्षीया बालिका बलात्कृत

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १३, रुपन्देही |</b> रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको हो।&nbsp;<br></p><p>रामले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।&nbsp;</p><p>यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>