२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पार्टी विभाजनविरुद्ध सर्वोच्चमा उपेन्द्रको रिट, जेठ २ गते पेशी

२०८१, ३१ बैशाख सोमबार ०८:३१

बैशाख ३१, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजनविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ ।

गैरकानूनी रूपमा विभाजन गरी दल दर्ता गरेको भन्दै अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका हुन् ।

निर्वाचन आयोगले गरेको दल दर्ता गर्ने निर्णय बदर गर्नुपर्ने मागसहित जसपा नेपालका अध्यक्ष यादव आफैं निवेदक भएर सोमबार दिउँसो सर्वोच्चमा रिट दर्ता गराइएको हो ।

रिट सुनुवाइका लागि जेठ २ गते पेशी तोकिएको छ । आयोगले दल दर्तासम्बन्धी गरेको निर्णय गैरकानूनी रहेको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दिइएको हो ।

निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई प्रमाणपत्र प्रदान गरेको छ । गत आइतबार राईको नेतृत्वमा जसपा नेपाल विभाजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते