2026-06-23 02:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नवलपरासी र भारतको युपी बिच रातीमा क्रिकेट प्रतियोगिता

मोहम्मद ईजहार शेष, कात्र्तिक ९, परासी । नवलपरासीमा यस वर्षपनि रातीमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । हुसैनी क्रिकेट क्लब कुश्मा ६ परसीयाको आज बसेको बैठकले  यहि कात्र्तिक १२ गतेवाट दुग्गी नाईट क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको क्लबका अध्यक्ष नबाबुद्दिन अन्सारीले जानकारी दिएको छ । प्रतियोगितामा नवलपरासी र भारतको युपी प्रान्तका क्रिकेट समुहहरुको सहभागिता रह्ने बताईएको छ ।

प्रतियोगिता हरेक दिन साँझ ७ बाट सञ्चालन हुने छ भने प्रतियोगितामा प्रथम हुने समुहका हरेक खेलाडीलाई एक एक थान मल्डीमेडिया मोबाईल, दित्तिय समुहलाई एक थान रेन्जर साईकल सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडिहरुलाई पनि आकर्षक पुरस्कार दिईनेछ भने आयोजकले मिडिया पार्टनरको रुपमा सामुदायिक रेडियो परासीलाई राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल