ललित बोहरा | कात्तिक १०, डडेल्धुरा | जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले अख्तियार दुरुपोयोग अनुसान्धानका निलम्बीत प्रमुख आयुक्त  लोकमानसिह कार्की लोकतन्त्रला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | कात्तिक १०, डडेल्धुरा | जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले अख्तियार दुरुपोयोग अनुसान्धानका निलम्बीत प्रमुख आयुक्त  लोकमानसिह कार्की लोकतन्त्रला"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लोकमानसिंह: मन्त्री जोशी

१० कार्तिक २०७३, बुधबार ०३:५०

ललित बोहरा | कात्तिक १०, डडेल्धुरा | जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले अख्तियार दुरुपोयोग अनुसान्धानका निलम्बीत प्रमुख आयुक्त  लोकमानसिह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनु भएको छ । 

सुदुरपश्चिम भ्रमणमा रहनु भएका जनसंख्या तथा वातावरण मन्त्री जोशीले बुधबार डडेल्धुरामा संचारकर्मी संग कुराकानी गर्दै कार्की तानाशाहा बन्दै लोकतन्त्रलाइृ नै समाप्त पार्ने खेलमा लागेकाले उहाँ विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको जिकिर गर्नु भयो । कार्कीले संविधान कार्यान्वयनका लागि अवरोध गर्ने काम गरिरहेको समेत मन्त्री जोशीले आरोप लगाउनु भएको छ । नेकपा संयुक्त महाअभियोगको प्रस्तावको सर्मथन गर्ने मन्त्री जोशीले स्पष्ट पार्नु भएको छ । महाअभियोगवाट हट्नु भन्दा लोकमानले राजनिमा गरे उत्तम हुने उहाले वताउनु भयो । नेपाली कांग्रेस लोकतन्त्रवादी पार्टी भएकाले जनभावना अनुरुप महाअभियोगको पक्षमा आउने मन्त्री जोशीले  विस्वास व्यक्त गर्नु भयो । महाअभियोग प्रस्ताव र संविधान संशोधन फरक विषय भएकाले ले संविधान संसोधनमा कुनै असर नपर्ने मन्त्री जोशीको भनाई रहेको छ । 

अर्को प्रशंगमा मन्त्री जोशीले असन्तुष्ट मधेशी दलहरुको माँगलाई सम्वोधन गरेर चैत्र महिना भित्रै स्थानिय तहको निर्वाचन गर्नु पर्ने धारणा राख्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो