ललित बोहरा/कार्तिक १० डडेल्धुरा।हिन्दु नेपालीहरुको दोस्रो महान चाँड शुभदिपावलीको पूर्व सन्ध्यामा नेकपा एमाले नगरकमिटी परशुराम डडेल्धुराले बुधबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार जोगबुढाको लालढुंगा बजारमा आयोजित कार्यक्रममा स्थानिय न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/कार्तिक १० डडेल्धुरा।हिन्दु नेपालीहरुको दोस्रो महान चाँड शुभदिपावलीको पूर्व सन्ध्यामा नेकपा एमाले नगरकमिटी परशुराम डडेल्धुराले बुधबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार जोगबुढाको लालढुंगा बजारमा आयोजित कार्यक्रममा स्थानिय न"/>
2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेकपा एमाले परशुराम डडेल्धुराको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

ललित बोहरा/कार्तिक १० डडेल्धुरा।हिन्दु नेपालीहरुको दोस्रो महान चाँड शुभदिपावलीको पूर्व सन्ध्यामा नेकपा एमाले नगरकमिटी परशुराम डडेल्धुराले बुधबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार जोगबुढाको लालढुंगा बजारमा आयोजित कार्यक्रममा स्थानिय निकायको चुनाव सरसरकाले भनेका समयमा गराउन दबाव सिर्जना गर्नु पर्नेमा नेकपा एमालेका नेता तथा कार्यकर्ताले जोड दिएका थिए । दिपावलीले आमनागरिकमा एकताको भावना पैदा गरी विकास निर्माणमा हातोमालो गर्नु पर्नेमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम केन्द्रित भएको नेकपा एमाले डडेल्धुरा सचिब धनबहादुर साउदले रेडियो अमरगढीलाई बताएका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई