२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नीर जहिले रिसाउनी’मा साहिद, सलमान र सोनाक्षीको डान्स ! (भिडियो सहित)

२०७३, ११ कार्तिक बिहीबार ०९:०३

कात्तिक ११, काठमाडौं । आउँदो मंसिर १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुरानो डुंगा’ को मुख्य गीत 'नीर जहिले रिसाउनी…' युवापुस्ताको ध्यान यति खिचेको छ कि उक्त गीतलाई केहि तन्नेरीहरुले डुप्लिकेट भिडियोमा उतारीदिएका छन् ।

पछिल्ल्लो समय चलेका गीतहरुलाई कभर दिने क्रम बढेसँगै फिल्मको प्रमोशनमा पनि निकै सहयोग पुगेको चलचित्र क्षेत्रमा काम गर्नेहरुको अनुभव छ । टिभी फिल्मीमा आउने कार्यक्रम डुप्लिकेटमा बिभिन्न नेपाली गीत वा कुनै पनि एक गीतलाई अर्कोमा मिलाएर उस्तै मिल्दो भिडियो देखाइन्छ । तल देखाईएको भिडियो पनि त्यस्तै गरिएको हो ।

‘कबड्डी-कबड्डी’ निर्देशक रामबाबु गुरुङद्वारा निर्देशन भएको चलचित्र ‘पुरानो डुँगा’को यो हिट गीतमा पछिल्लो समय भारतीय ख्यातीप्राप्त नायक सलमान खानलाई जोडेर भिडियो बनाइएको छ, भिडियोमा साहिद कपुर, सलमान खान, सोनाक्षी सिन्हादेखि धुर्मुस-सुन्तली समेतलाई जोडेर भिडियो बनाईएको छ । 

हेर्नुहोस् सलमान खानलाई जोडेर बनाइएको भिडियो कस्तो बनेको छ ?



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन