२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आरजु राणा पक्राउ गर्न टोली खटिएको भन्ने समाचार असत्य र भ्रामक हो : सिआईबी

२०८१, १९ असार बुधबार १२:४१

असार १९, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पछिल्लो समय केही मिडियामा आएको समाचारलाई लिएर विज्ञप्ती जारी गरेको छ । केही व्यक्तिहरुको नामै तोकेर ती व्यक्तिहरु पक्राउ गर्न प्रहरी खटिगएको भनि आएको समाचार असत्य र भ्रामक रहेको दाबी गरेको छ ।

यसअघि उकेराका सम्पादक केपी ढुंगानाको नाममा आरजु पक्रन बुढानीलकण्ठमा धरपकड गर्दा ‘ढल्यो’ प्रचण्ड नेतृत्वको सरकार शीर्षकमा समाचार प्रकाशन भएको थियो । यही समाचारलाई लिएर ब्यूरोले आज खण्डन गरेको हो ।

ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै उक्त समाचारको खण्डन गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘..त्यस्ता भ्रामक, कपोकल्पित र सत्यता परीक्षण नगरी प्रकाशन तथा प्रशारण गरिएका असत्य समाचारहरुको यस ब्यूरोले खण्डन गर्दछ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन