१२ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्रीको थाप्लोमा ८ वटा मन्त्रालय

२० असार २०८१, बिहीबार ०९:०७

असार २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थाप्लो ८ वटा मन्त्रालय परेको छ । एमालेका ८ जना मन्त्रीहरूले बुधबार पदबाट राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम उनीहरुले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेका हुन् ।  

बुधबार उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिला बालबालिकामन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्र कुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए । राजीनामापछि बिहीबार राष्ट्रपतिले सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा एक जना महिला पिस पार्क नजिकै मृ-त फेला पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाइने, संख्या बढाइने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ आफैँलाई गोली हानेका प्रहरी जवान विष्टको मृ-त्यु आगामी निर्वाचनमा माओेवादी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छ : अध्यक्ष प्रचण्ड बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, चार जना गम्भीर अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुँदै उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक छ :अध्यक्ष प्रचण्ड प्रहरी प्रधान कार्यालयले गर्यो १८ जना एसएसपीको सरुवा राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : तराइका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो एमाले र रास्वपालक्षित एनपी साउदको टिप्पणी : हारेकाहरुले हो मिसन ८४ को भ्रम फैलाउने ७२ घण्टाको अवधिमा अमेरिकामा समातिए ५३८ अवैध आप्रवासी आज पनि हाजिर जमानीमा छुटे रवि लामिछाने गढीमाई मन्दिर तोडफोड आरोपमा तीन जना पक्राउ क्रोएसिया पठाइदिने बहानामा ठगी गरेको आरोपमा महिला पक्राउ इनड्राइभ चालक पक्राउ: मोबाइलमा भेटिएका तथ्यहरु देख्दा प्रहरी नै चकित ९ वर्षीया बालिकाको पेटबाट एक किलो कपालको डल्लो निकालियो भारतमा रेल दुर्घटना हुँदा ज्यान गुमाएका ७ नेपालीको सनाखत, थप ४ जना घाइते