२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनन्त अम्बानीको विवाहमा प्रस्तुति दिन भारत आइपुगे जस्टिन बीबर

२०८१, २० असार बिहीबार ०९:१७

असार २०, काठमाडौँ । भारतका धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बीबरले प्रस्तुति दिँदैछन् ।

जस्टिनले अनन्त र राधिकाको संगीत समारोहमा आफ्नो प्रस्तुति दिन लागेका हुन जुन यहीँ जुलाई ५ मा हुँदैछ। जस्टिन बाहेक अनन्त र राधिकाको संगीत समारोहमा बादशाह र करण औजलाले पनि आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।


आफ्नो प्रस्तुतिका लागी जस्टिनले अम्बानी परिवारबाट महँगो पारिश्रमिक लिएका छन्। बिहीबार भारत आइपुगेका जस्टिनले ५० करोड भारू पारिश्रमिक लिने नवभारत टाइम्सका अनुसारले जनाएको छ ।

४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए। राधिका एनकोर हेल्थकेयरका सीईओ वीरेन मर्चेन्टकी छोरी हुन। अनन्त र राधिकाको विवाह १२ जुलाईमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु