२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनले भारतीय खुफिया एजेन्सीको निर्देशनमा काम गरेको एमाले विद्यार्थी नेताको आरोप

२०८१, १७ भाद्र सोमबार ०५:५७

भदौ १७, काठमाडौँ । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन् । मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेपछि विद्यार्थी नेता बडालले मेयर शाहमाथ खुफिया एजेन्सीसँगको निर्देशनमा काम गरेको गम्भीर आरोप लगाएका छन् ।

उनले सांग्रिला होटेल पछाडि घर भाडा लिएर दैनिक भारतीय खुपिया एजेन्सीको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्ने काम गरेको भन्दै बालेनलाई त्यो काम बन्द गर्न भनेका छन् । उनले नेपाली जनताले बालेनको असलियत बुझ्ने दिन धेरै टाढा नभएको पनि लेखेका छन् ।

यस्तो बडालको फेशबुकमार्फत सार्वजनिक धारणा-

काठमाण्डौ महानगरको मेयर बालेनजि साङ्ग्रिला होटेल पछाडी घर भाडा लिएर दैनिक भारतिय खुफिया एजेन्सीसगको निर्देशनमा नेपाली जनताको आखामा छारो हाल्न बन्द गर्नुस्। नेपाली जनताले तपाइको असलियत बुझ्ने दिन धेरै टाढा छैन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते