2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दीपिकाले जन्माइन् छोरी

भदौ २३, काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोणले छोरीलाई जन्म दिएकी छन् । दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

गएको फेब्रुअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको बताएका थिए । साथै उनीहरुले बच्चाका लुगा, जुत्ता र बेलुनहरुको फोटो भएको संयुक्त पोस्ट सार्वजनिक गर्दै ‘सेप्टेम्बर २०२४’ भनेर बच्चा जन्मने महिना पनि उल्लेख गरेका थिए ।

दीपिका र रणवीर सन् २०१३ मा ‘गोलियोंकी रसलीला: रामलीला’ फिल्मको सेटबाट नजिकिएका थिए । उनीहरुले सन् २०१८ मा विवाह गरेका थिए । दीपिका अबको केही महिना बच्चालाई समय दिएर काममा फर्कने योजनामा रहेको बताइएको छ । आउँदो वर्षको मार्चबाट उनी ‘कल्की’ दोस्रो भागको सुटिङका सरिक हुनेछिन् ।

          

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई