2026-07-26 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब WWE रिङमा महिला रेसलर्सले यतिसम्म गरिन्… (फोटो कथा)

एजेन्सीको सहयोगमा | ‘हेल इन अ सेल’ को इतिहाँसमा पहिलो पटक दुई महिला रेसलर्सको बीच यस्तो मुकाबिला भयो जुन निकै खतरनाक बनेको छ । यो फाइट च्याम्पियन साशा बैंक र चार्लोट फ्लेयरका बीच र

वुमन्स टाइटलको लागि भएको थियो । यसै फाइटको दौरानमा चार्लोटले साशालाई यति नराम्ररी पिटिन कि पिटाईपछि साशालाई स्ट्रेचरमा हालेर उपचारको लागि लागिएको थियो । 

तश्विर फिचरमा हेर्नुस यो खेलमा के-के भयो ? 


‘हेल इन अ सेल’ को इतिहाँसमा पहिलो पटक दुई महिला रेसलर्सको बीच यस्तो मुकाबिला भयो जुन निकै खतरनाक महिला रेसलिङ बन्यो । यो फाइट च्याम्पियन साशा बैंक र चार्लोट फ्लेयरका बीच ‘र वुमन्स टाइटल’को लागि भएको थियो । खेलमा चार्लोटले सुरु देखिनै साशालाई दवाबमा राखेकी थिईन । 

फाइटको लागि चार्लोट महारानीझैँ रिंगमा आइन । 

यता साशा बैंक पनि निकै स्टाइलिश तरिकाले फाइट रिंगमा पुगिन् ।


फाइटको सुरुदेखिनै चार्लोटले साशालाई निकै धुलाई गरेर दवाबमा राखिन् ।

जब साशाले जालीमा चढेर बाहिर निस्कने कोशिश गरिन् तब चार्लोटले उनलाई तानेर रिंगबाट झारीदिईन ।

रिंगबाट लडाईसकेपछि पनि चार्लोटले साशालाई नराम्ररी पिटीरहिन् ।

चार्लोटको निरन्तरको पिटाईले साशा आजित बनिसकेकी थिइन्की । र पनि चार्लोटको प्रहार उनिमाथि परिरह्यो ।

त्यसपछि आयोजक सहितको टोलीले उनलाई स्ट्रेचरमा हालेर उपचारको लागि लानुपर्ने बाध्यता आईपर्यो किनकी उनि पिटाईले हलचल गर्न नसक्ने अवस्थामा थिइन् ।

साशालाई त्यस्तो हालत बनाएको कारण रेफ्रीले चार्लोटसँग उनको टाइटल पनि फिर्ता मागे ।

तर उपचारको लागि लगिएकी साशा फेरी जबर्जस्ति फाइटको लागि रिंगमा आइन ।

फेरी फाइट सुरु भयो । तर फेरीपनि साशामाथि चार्लोटको दावाब सुरु भयो ।

तर फेरी साशाले एक पटक चार्लोटलाई नमाज्जाले पछारिन् । 

फाइटको अन्तिममा जीत भने चार्लोट कै भयो ।
‘हेल इन अ सेल’ को इतिहाँसमा यस्तो आक्रामक महिला रेसलिंग भएको यो नै पहिलो पटक भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ