पंकज धामी | (सास) कार्तिक २०, दार्चुला | स्थानीय निकाय पुनर्संरचनाको लागि भएको छलफलमा नौं स्थानीय निकायको नाम र तिनका लागि आवश्यक वडाहरु समेत प्रस्तावित गरिएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी | (सास) कार्तिक २०, दार्चुला | स्थानीय निकाय पुनर्संरचनाको लागि भएको छलफलमा नौं स्थानीय निकायको नाम र तिनका लागि आवश्यक वडाहरु समेत प्रस्तावित गरिएको छ"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा ९ स्थानिय तह बनाउनेमा दलहरु सहमति नजिक

२०७३, २० कार्तिक शनिबार ०२:३६

पंकज धामी | (सास) कार्तिक २०, दार्चुला | स्थानीय निकाय पुनर्संरचनाको लागि भएको छलफलमा नौं स्थानीय निकायको नाम र तिनका लागि आवश्यक वडाहरु समेत प्रस्तावित गरिएको छ ।

शनिबार (आज) प्रतिबेदन बुझाउनु पर्ने आयोगको प्राविधिक सहयोग समितिको समय सीमा र बिगत तीन दिनदेखि जिल्ला तहमा भइरहेको छलफलबाट स्थानीय निकायको नाम र वडाहरु प्रस्ताव गरिएका हुन् । छलफका लागि प्रस्तावि गरिएका यी स्थानीय निकाय र वडाहरु अन्तिम भने होइनन् ।

छलफलका लागि अपिनगरपालिकाको नाम परिवर्तन गरि महाकाली नगरपालिका राख्ने र यसका ९ वडा रहेने र अर्को नगरपालिकाका रुपमा शैल्यशिखर नगरपालिका र यसका ९ वडा रहने प्रस्ताव गरिएको छ । बाँकी रहेका ७ गाउँपालिका मध्ये लेकम गाउँपालिकाका लागि ६ वडा, मालिकार्जुन गाउँ पालिकाका लागि ७ वडा, मार्मा गाउँपालिकामा ६ वडा र अपिगाउँ गाउँपालिकाका लागि ५ वडा प्रस्तावित गरिएको छ । त्यसैगरि नौंगाढ गाउँपालिकामा ६, व्याँसमा ५ र दुहुँ गाउँपालिकामा ५ वडा प्रस्तावित गरिएको छ ।

मालिकार्जुन गाउँपालिकामा उकु गाविसका २ वडा र मालिकार्जुन, हुनैनाथ, शंकरपुर, भगवती र डाडाकोटबाट एक एक वडा प्रस्तावित गरिएको नेपाली काँग्रेसका जिल्ला सभापति ललितसिह बोहराले जानकारी दिएका छन् । त्यसैगरि घुसा र खण्डेश्वरीलाई मात्रै समेटेर अपि गाउँपालिका प्रस्तावि गरिएको हो । अहिले विहान ८ बजे बैठक बसी थप छलफल पछि पुनरसंरचनाको अन्तिम टुङ्गो लगाईने नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी