कात्तिक २०, काठमाडौँ । एएफसी सोलिडारिटी कपअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको छ । 

मलेसियाको कुचिङस्थित सारावाक र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २०, काठमाडौँ । एएफसी सोलिडारिटी कपअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको छ । 

मलेसियाको कुचिङस्थित सारावाक र"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएफसी सोलिडारिटी कप: नेपालको सेमिफाइनल सम्भावना कायमै

२०७३, २० कार्तिक शनिबार १६:००

कात्तिक २०, काठमाडौँ । एएफसी सोलिडारिटी कपअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको छ । 

मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा केही राम्रा गोलका अवसर सदुपयोग गर्न नसकेपछि नेपालले गोलरहित बराबरीमा चित्त बुझायो । तर कमजोर प्रतिद्वन्द्वी मानिएको टिमोर लेस्टेसँग बराबरी खेल्नका बाबजुद नेपालको सेमिफाइलमा पुग्ने सम्भावना कायमै रहेको छ । 

समूह ‘ए’ मा रहेको नेपाल मङ्गलबार हुने दोस्रो खेलमा ब्रुनाईसँग ३ गोलको अन्तरमा पराजित भएको खण्डमा पनि सेमिफाइनमा पुग्नेछ । उक्त समूहमा पाकिस्तान र बङ्गलादेशले प्रतियोगिताको अन्तिम समयमा नाम फिर्ता लिएपछि तीन वटमा टोली मात्र सहभागि छन् । पहिलो खेलमा टिमोर लेस्टे ब्रुनाईसँग ४–० ले पराजित भइसकेको छ । सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि