-डा. निलिमा अमात्य ,स्त्रीरोग विशेषज्ञ

गर्भवती अवस्थामा बच्चालाई स्वस्थ राख्न कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनको आवश्यकता पर्छ । आममहिलालाई सामान्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

-डा. निलिमा अमात्य ,स्त्रीरोग विशेषज्ञ

गर्भवती अवस्थामा बच्चालाई स्वस्थ राख्न कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनको आवश्यकता पर्छ । आममहिलालाई सामान्"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

डाक्टरका कुरा : गर्भवतीले के खाने, के नखाने ?

२१ कार्तिक २०७३, आईतवार ०८:२९


-डा. निलिमा अमात्य ,स्त्रीरोग विशेषज्ञ

गर्भवती अवस्थामा बच्चालाई स्वस्थ राख्न कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनको आवश्यकता पर्छ । आममहिलालाई सामान्य समयभन्दा गर्भवती अवस्थामा बढी क्यालोरीको आवश्यकता पर्छ । जानिराखौँ गर्भवती भएको अवस्थामा कस्ता खानेकुरा सेवन गर्नु राम्रो हुन्छः

१. फोलिक एसिड, क्याल्सियम, आइरन, फाइबर, प्रोटिनयुक्त खानाको

आवश्यकता हुन्छ ।

२. हरियो सागसब्जी र फलफूलमा प्रचुर मात्रामा भिटामिन पाइन्छ । जस्तैः अम्बा, आँप, मेवा र खरबुजा । यसका साथै ब्रोकाउली, स्प्राउट्स, गाँजर र पालुंगोजस्ता हरिया सागसब्जीमा भिटामिन बी वान, बी टु र बी थ्री पाइन्छ । केरामा पनि भिटामिन बी सिक्स पाइन्छ । जसले आमाको साथै पेटको बच्चालाई पनि लाभदायक हुन्छ ।

३. गर्भवती भएको वेला अत्यधिक बोसोयुक्त खाना, जंक फुड्स, प्रिजरभेटिभ रसायन प्रयोग गरिएका खानेकुरा, धूम्रपान, मद्यपान सेवन गर्नुहुँदैन ।

४. मानसिक तनाव नलिनु, सकारात्मक सोच्नु, हरेक समय खुसी रहनुले पनि आमा र बच्चाको स्वास्थ्यमा फाइदा पु¥याउँछ । -नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ