Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विप्लप माओवादीद्वारा कात्तिक २८ गते नेपाल बन्दको घोषणा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर केसी/कात्तिक २४, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले कार्तिक २८ गते नेपाल बन्दको आव्हन गरेको छ । भष्ट्राचार, महङ्गी र राष्ट्रियताको रक्षाको लागि भन्दै बन्द आव्हन गरेको हो ।

सरकारले विप्लप माओवादीले विगतमा खाद्य सम्प्रभूता, कालोबजारी नियन्त्रण, महङी नियन्त्रण गर्नका लागि माग राखेपनि सरकारले जनतालाई राहत समेत दिन नसेको भन्दै सरकारी वेवास्ता बिरुद्धमा हड्तालमा उत्रिनु परेको माओवादीले जनाएको छ ।

यसै विच नेकपा माओवादी कञ्चनपुरले बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सरकारले बजारमा व्यप्त रहेको कालोबजारी, महङगी अनियमिता रोक्नुको साटो कालो धन्दावालाहरुलाई संरक्षण गरेको भन्दै त्यसको बिरुद्धमा देशव्यापीरुपमा कार्तिक २५ गते विहान ९ बजे देखि ११ बजे सम्म यातायात बन्द, कार्तिक २६ गते मोटरसाइकल ¥याली, कार्तिक २७ गते राँके जुलुस र कार्तिक २८ गते बन्दको आब्हान गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा माओवादी कञ्चनपुरका कार्यबाहक सचिव अर्जुनले बाध्य भएर सरकारलाई दवाव दिने उदेश्यले बन्द आब्हान गरेको बताए । तीन महिना अघि सरकारलाई माओवादीले खाद्य सम्प्रभूताका लागि ज्ञापन तथ्यगत ज्ञापन पत्र बुझाएपनि जनताको समस्यामा सरकार गम्भिर नभएको सचिव अर्जुनले बताए ।

उनका अनुसार मोटरसाईकल चल्ने व्यवस्था मिलाएको छ । बन्दमा एम्बुलेन्स, बिरामी, प्रेस, मानवअधिकारकर्मी, कुटनितिक नियोग लगायत अत्यावश्वक बस्तुलाई कुनै रोक लगाईने छैन् । विप्लप माओवादीले कर्मचारीतन्त्र जनताको समस्यामा गम्भिर हुनुको साटो रमाएका कारण जनताको समस्याका  लागि माओवादीले संघर्ष गर्ने जनाएको छ ।