कात्तिक २६,  हुम्ला । हुम्लाको सिमिकोट विमानस्थलमा मकालु एयरको कार्गो जहाज दुर्घटना भएको छ ।  

शुक्रबार विहान सुर्खेतबाट उडेको नाइन एन ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २६,  हुम्ला । हुम्लाको सिमिकोट विमानस्थलमा मकालु एयरको कार्गो जहाज दुर्घटना भएको छ ।  

शुक्रबार विहान सुर्खेतबाट उडेको नाइन एन ए"/>

2026-07-08 02:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा मकालु एयरको जहाज दुर्घटना

2016-11-11


कात्तिक २६,  हुम्ला । हुम्लाको सिमिकोट विमानस्थलमा मकालु एयरको कार्गो जहाज दुर्घटना भएको छ ।  

शुक्रबार विहान सुर्खेतबाट उडेको नाइन एन एजेजी जहाज अवतरणको क्रममा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेका अनुसार जहाजमा चालक दलका दुई जना सदस्यमात्र थिए र उनीहरु दुबैजना सकुशल छन् ।

अवतरणको क्रममा जहाजबाट धुँवा निस्किएको र पांग्रा पन्चर भएको छ । रनवेको बीचमा आइपुग्दा धुँवा निस्किएको देखेपछी फोर्सली ब्रेक लगाउँदा पांग्रा ब्रस्ट भएको थियो । 

दुर्घटनाका कारण रनवेको बीचमै रोकिएको सो जहाजलाई ठेलेर पार्किङस्थलसम्म पुर्‍याइएको छ । जहाज ग्राउण्डेड भएको र प्राविधिक परीक्षणको काम भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली