Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छक्का पञ्जा हेर्न युएईमा पनि दर्शककाे भिड

२७ कार्तिक २०७३, शनिबार ०२:११


नेपाली सिनेमा जगतमा अत्याधिक व्यापार  गरेकाे  सफल फिल्म छक्कापञ्जाकाे शुक्रवारकाे पहिलो शो युएईकाे अावुधावि मुसफामा रहेकाे अलसफिर मल सिनेमाहलमा छक्कापञ्जा हाउसफुल भएको हो ।

हल हाउसफुल भएपछि टिकट नपाएर अाधा भन्दा धेरै  दर्शक निरास हुदै फर्किएका छन् ।
चलचित्र ‘छक्कापञ्जा’ नेपाली चलचित्रमध्ये उच्च कमाइ गर्ने रेकर्ड राखिरहेको ‘छक्कापञ्जा’ युएईका बिभिन्न ८ शहरका १९ सिनेमा हलमा शुक्रबार  लागेको छ भने शनिवार पनि दर्शकहरुले हेर्न पाउनेछन् 
छक्कापञ्जा चलचित्र  आज ११ नोभेम्बरमा युएईको दुबइ, अबुधाबी, अजमान, रसअलखेमा, फुजेराह लगायत ठाउँका विभिन्न सिनेमा हलमा प्रदर्शन भएकाे थियाे ।

युएईका स्थानीय वितरकसँग सहकार्यगरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा यश अघि अक्टोबर १४ मा  नेपाली चलचित्र ‘वीर विक्रम’ पहिलोपटक नेपाली दर्शकहरुले हेर्न पाएका थिए ।
युएईमा वैधानिक रुपमा प्रदर्शन भएको पहिलो र दोस्रो चलचित्रले पाएको सफलतासँगै अाफु उत्साहित बनेकाे  वितरक सालिक सुवेदिले जानकारि दिनुभएकाे छ । चलचित्रलाई कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले  युएईमा  रहेका नेपाली माझ चलचित्र  पर्दशनमा ल्याएकाे हाे ।

बैदेशिक राेजगारिकाे लागि करिव पाँच लाखकाे हाराहारिमा नेपालिहरु युएईमा कार्यरत छन । 
देश बाहिर रहेर पनि अाफ्नाे भाषाकाे चलचित्र हेर्न पाउँदा अाफुहरु निकै खुसि रहेकाे नवलपरासि भुमहिका माधव न्याैपानेले हामिसग खुसि व्यक्त गर्नुभयो । अधिकाश हलहरुमा शनिवारकाे लागि पनि  टिकट अग्रिम वुकिङ्ग भै सकेकाे छ । यसकाे साथै नेपाली चलचित्रकाे व्यापार खाडिमुलुकमा समेत विस्तार भएको छ ।

दीपाश्री निरौलाद्वारा निर्दे्शित पहिलो चलचित्र ‘छक्कापञ्जा’मा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेका छ । चलचित्रमा गरिबीका कारण विदेशिन वाध्य आमनेपालीको अवस्था र विदेश गइसकेपछि भएको सामाजिक तथा पारिवारिक विचलन उजागर गरेको छ । प्रस्तुति: शिवलाल भुसाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट