कात्तिक २७, काठमाडौं । श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी रोल्पा थवाङकी सुनकुमारी नेपालीको निधन भएको छ । उनको शनिबार दिउँसो निधन भएको छ । उनको निधन भए पनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २७, काठमाडौं । श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी रोल्पा थवाङकी सुनकुमारी नेपालीको निधन भएको छ । उनको शनिबार दिउँसो निधन भएको छ । उनको निधन भए पनि"/>

2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानको कुटाईबाट गम्भिर घाइते सुनकुमारीको निधन


कात्तिक २७, काठमाडौं । श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी रोल्पा थवाङकी सुनकुमारी नेपालीको निधन भएको छ । उनको शनिबार दिउँसो निधन भएको छ । उनको निधन भए पनि अस्पतालले भने औपचारिक घोषणा गरिसकेको छैन् ।

४८ वर्षीया सुनकुमारीलाई गत असोज २६ गते साँझ आफ्नै श्रीमानले मरणासन्न हुने गरी कुटेका थिए । थवाङ प्रहरीले उद्धार गरी  उनलाई घर्तीगाउँ  अस्पताल पठाए पनि त्यहाँ उपचार सम्भव नभएपछि छोरीले उनलाई भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल सान्सेस भर्ना गरेकी थिइन् ।

आर्थिक अभावका कारण  त्यहाँ सुरुमा उपचार हुन नसके पछि लुम्बिनी प्रेस क्लबले उपचारको जिम्मा लिँदै सबैलाई आर्थिक सहयोगको अपिल गरेको थियो ।

सुनकुमारीको उपचारको लागि उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ पुत्र दिपेश पुनले समेत पहल गरेका थिए । उनको पहलमा संकलित तीन लाख रकम आजै मात्र सभामुख ओनसरी घर्तीमगरले सुनकुमारीको उपचार भैरहेको अस्पताल पुगेर हस्तान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई