२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरकारीवाली जस्तै भाईरल बन्लिन त यी किशोरी ? (हेर्नुस् तीन तश्विर)

२०७३, २८ कार्तिक आईतवार ०६:०३

प्रेम सुनार । कात्तिक २८, गुल्मी | यति वेला सामाजिक सञ्जालमा तरकारी बेच्ने कुशुम श्रेष्ठको तस्वीर भाईरल बनिरहेको सन्दर्भमा गुल्मीको विकट गाउँ दर्लिङ्गमा एक दलित परिवारकी किशोरीको चेहरा त्यसमा  पनि उनका आँखाहरु  त्यस्तै भाईरल बन्न सक्ने देखिएको छ ।

नेटा दर्लिङ्ग उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित एकादशी मेलामा आएकी दर्लिङ्ग–६ चौतराकी भर्खर १६ वर्षमा पाईला टेकेकी लक्ष्मी परियारको खैरा आँखा  र चुलवुलेपनमा धेरै युवाहरुको नजर परेको देखिन्थ्यो । 

सोही विद्यालयमा कक्षा ७ मा अध्यानरत लक्ष्मी आफु भविश्यमा मोडल बन्न चाहेको बताईन् । दर्लिङ्ग र वाग्लुङ्ग भेगको मौलिक चेहरा भएकी लक्ष्मीको आँखा र शाररिक वनवटमा  फिल्मी क्षेत्रका कुनै हस्तीहरुको नजर पर्न सके उनी त्यस क्षेत्रमा भविश्यमा जम्न सक्ने देखिन्छ । 

अभियन कला सिक्न चाहेकी लक्ष्मीको सदरमुकाम वा त्यो भन्दा ठुला शहरमा गएर सिक्ने परिवारको आर्थिक अवस्था कम्जोर भएकोले कुनै संघ संस्थाले सहयोग गरे हुन्थ्यो भन्ने उनको आग्रह रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल