पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/63a006481446e978ec293fcdf467dd691479019388.jpg" style="width: 800px;"><br></p><p>खाद्य सुरक्षाको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आइतबार आह्वान गरेको नेपाल बन्दका कारण राजधानीमा सार्वजनिक सवारी साधन न्यूनमात्रामा चलेका छन् भने निजी सवारी साधन केही बढी चलेका छन् । तस्बिर: रोशन सापकोटा, रासस<br></p>

