महेन्द्र केसी पर्वत । विज्ञान प्रविधिमा रुचि राख्दै विभिन्न विज्ञान प्रविधिका सामग्री निर्माण गरी प्रदर्शनी समेत गरेका युवा बैज्ञानिकका नामले चिनिएका अमन पौडेललाई जिल्ला विकास समिति पर्वतले २५ हजार रुपैयाँ सहयोग गरेको छ । विज्ञान प्रविधिको विकास र प्रवद्र्धन गर्नु राज्यको क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । विज्ञान प्रविधिमा रुचि राख्दै विभिन्न विज्ञान प्रविधिका सामग्री निर्माण गरी प्रदर्शनी समेत गरेका युवा बैज्ञानिकका नामले चिनिएका अमन पौडेललाई जिल्ला विकास समिति पर्वतले २५ हजार रुपैयाँ सहयोग गरेको छ । विज्ञान प्रविधिको विकास र प्रवद्र्धन गर्नु राज्यको क"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अमनलाई २५ हजार आर्थिक सहयोग

२९ कार्तिक २०७३, सोमबार ०७:००

महेन्द्र केसी पर्वत । विज्ञान प्रविधिमा रुचि राख्दै विभिन्न विज्ञान प्रविधिका सामग्री निर्माण गरी प्रदर्शनी समेत गरेका युवा बैज्ञानिकका नामले चिनिएका अमन पौडेललाई जिल्ला विकास समिति पर्वतले २५ हजार रुपैयाँ सहयोग गरेको छ । विज्ञान प्रविधिको विकास र प्रवद्र्धन गर्नु राज्यको कर्तव्य र दाहित्व भएको भन्दै प्रतिभालाई थप उजागर गरी लैजाना र विज्ञान प्रविधिको विकास र प्रदर्शन गर्न र थप हौसला प्रदान गर्नको लागि उक्त रकम प्रदान गरिएको जिल्ला विकास समिति पर्वतले जनाएको छ ।


अमनको विज्ञान प्रविधि प्रतिको मायामोहलाई देखेर उनको हौसला प्रदान गर्नको साथै उनको प्रतिभाको प्रष्फुटन गरी थप दक्ष र अनुभवी बनाउनको लागि रकम सहयोग गरिएको बताइएको छ ।
पौडेले शमी युवा प्रोत्साहन पुरस्कार २०७३ बाट सम्मानित भैसकेका छन् भने अन्य संघसंस्थाले पनि उनलाई सम्मान गरिहरको छ । हिमालउ उमावि पाङमा कक्षा ९ मा अध्ययनरत अमनले घरायसी सामग्रीको प्रयोग गरी विभिन्न विज्ञानप्रविधिका सामग्रीहरु निर्माण गरी राष्ट्रिय स्तरमा समेत प्रदर्शन गरी सकेका छन् ।
अमनले आफुलाई विज्ञान प्रविधिमा रुचि भएकोले थप हौसला साथ र सहयोग पाएमा देशको लागि केहि गर्न सक्ने बताउँछन् । उनले विश्व विज्ञान प्रविधिसँग खेलिरहेको र विज्ञान प्रविधिलेनै गर्दा धेरै माथि पुगेको बताउँदै आफु पनि सोही अनुरुप आफु र आफ्नो देशलाई विज्ञान र प्रविधिमार्फत विश्वमा अग्रणी स्थानमा पु¥याउने सोचमा रहेको बताउँछन् । आफुले घरायसी सामग्रीको प्रयोगबाट विद्यालयमा सिकेको ज्ञानका आधारमा समाग्री बनाउँदै आएको भएता पनि थप हौसला र प्रेरणा मिले आफुले देशको लागि केहि गरेर देखाउने उनको तर्क छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो