2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अधिकारीचौरमा शिक्षक अभिभावक मञ्च गठन

कृष्ण कँडेल/कात्तिक ३०, बागलुङ । शैक्षिक गतिविधि बारे नियमित अनुगमन गर्ने उदेश्यले बागलुङको अधिकारचौरमा गाविस स्तरिय शिक्षक अभिभावक मञ्च गठन गरिएको छ । 

प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा दलित शशक्तिकारण केन्द्र बागलुङले सञ्चालन गरेको समावेशि शिक्षा कार्यक्रम अन्तरगत गाविस स्तरिय शिक्षक अभिभावक मञ्च गठन गरिएको हो ।  

लक्ष्मण पुन अध्यक्ष रहेको मञ्चले गुणस्तरिय सिकाईका लागि गाविस भित्रका शिक्षक, विद्यार्थी र अभिभावक विच समन्वय फिल्ड सुपरभाईजर गोपाल विश्वकर्माले जानकारी दिनुभयो ।  मञ्चको सदस्यमा तेजबहादुर पुन, दुर्गाबहादुर भण्डारी, सरिता नेपाली, हिराकुमारी गौतम, ओमसरा विक, दिपेन्द्र छन्त्याल, प्रसान्त घर्ती, भिमबहादुर भण्डारी, वीरबहादुर दर्जी र अमरबहादुर पुन रहनुभएको छ । 

कार्यक्रममा उत्तरगंमा माध्यमिक विद्यालय बुर्तिबाङ स्रोतकेन्द्रका स्रोतव्यक्ति बेदबहादुर बुढाले मञ्चले गर्ने कामको बारेमा सहजिकारण गर्नुभएको थियो । स्थानिय शैक्षिक सरोकारवालाको उपस्थिती रहेको कार्यक्रम फिल्ड सुपरभाईजर गोपाल विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई