सास/कात्तिक ३०, रामेछाप । उद्योग वाणिज्य संघ रामेछापको अध्यक्ष श्याम थापा लगाएतका सबै पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको वरिष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास/कात्तिक ३०, रामेछाप । उद्योग वाणिज्य संघ रामेछापको अध्यक्ष श्याम थापा लगाएतका सबै पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको वरिष"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उद्योग वाणिज्य संघ रामेछापको अध्यक्षमा श्याम थापा

२०७३, ३० कार्तिक मंगलवार ०३:०७


सास/कात्तिक ३०, रामेछाप । उद्योग वाणिज्य संघ रामेछापको अध्यक्ष श्याम थापा लगाएतका सबै पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको वरिष्ट उपाध्यक्षमा केशव प्रसाद घिमिरे, वाणिज्य तर्फको उपाध्यक्षमा नवीन थापामगर र उद्योग तर्फको उपाध्यक्षमा वीरेन्द्र कुमार कर्माचार्य निर्वाचित भएका छन् । 

यस्तै महासचिवमा जगन्नाथ दाहाल, सचिवमा नवराज ढुंगेल र कोषाध्यक्षमा कुमारराज सुवेदी रहेका छन् । त्यसैगरि कार्यसमिति सदस्यहरुमा बलराम श्रेष्ठ, पवन कुमार कठायत, प्रमोद श्रेष्ठ, आकाश रिजाल, भिमशेन थापा र सुमिका श्रेष्ठ चुनिएका छन् । 

संघको निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा सबै पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले निर्विरोध भएको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते