2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्म अबिबाहित छन् यी १० साउथ इन्डियन नायिकाहरु (तश्विर सहित)

१. अनुष्का शेट्टी 

पछिल्लो चलचित्र ‘बाहुबली’मा आमाको भूमिका निभाएकी एक्ट्रेस अनुष्का शेट्टी अहिले ३५ बर्षकी भईन । उनको जन्म ७ नोभेम्बर १९८१ मा भएको थियो । उनि अहिलेसम्म अबिबाहित छिन् । यिनले २००५ मा फिल्म ‘सुपर’ देखि काम गरेकी हुन् । 

२. श्रिया सरन

उमेर: 34 बर्ष 

जन्म मिति: ११ सेप्टेम्बर १९८२ 

३. तृषा कृष्णन

उमेर: ३३ बर्ष 

जन्म मिति: ४ मे, १९८३  

(एउटा फिल्म खेल्न यिनले १ करोड चार्ज लिने गरेकी छिन् | )

४. प्रियामणि

उमेर: ३२ बर्ष 

जन्म मिति: २ जून, १९८४   

५. काजल अग्रवाल

उमेर: ३१ बर्ष 

जन्म मिति: १९ जून, १९८५  

६. श्रुति हसन

उमेर: ३० बर्ष 

जन्म मिति: २८ जनवरी, १९८६ 

७. ईलियाना डिक्रूज

उमेर: २९ बर्ष 

जन्म मिति: १ नोवेम्बर १९८७ 

८. सामन्था रुथ

उमेर: २९ बर्ष 

जन्म मिति: २८ अप्रिल १९८७

(यिनले हरेक फिल्म खेलेको करीब ७० लाख रुपयाँ चार्ज गर्ने गरेकी छिन्।) 

९. तापसी पन्नू 

उमेर: २९ बर्ष 

जन्म मिति: १ अगस्ट, १९८७

१०. कायनात अरोडा

उमेर: ३० बर्ष 

जन्म मिति: २ डीसेम्बर, १९८६

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई