लोकेन्द्र ओझा/ Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र ओझा/
२०८३, १७ जेष्ठ आईतवार
डडेलधुरा - DDL

राजनैतिक दलद्धारा संयूक्त रुपमा स्थानिय तह पुर्नसंरचना आयोगलाई ज्ञापन पत्र

२०७३, ३० कार्तिक मंगलवार १७:०१

लोकेन्द्र
ओझा/३० कार्तिक ,डडेल्धुरा डडेल्धुराका

वटा
गाविसका
स्थानिय
बासिन्दा

गाविस
स्थित
राजनीतिक
दलका तिनिधीहरुले जिल्लामा वटा तहको माग गरेका छन् गाउँपालिका,
नगरपालिका
तथा
विशेष,
संरक्षित
वा
स्वायत्त
क्षेत्रको
संख्या
तथा सीमाना
निर्धारण
आयोगले
तोकेको
मापदण्ड
विपरित

वटा
स्थानिय
तहसिफारिस
गरिएको
भन्दै
जिल्लाको
मणिलेक,
बेलापुर,
नवदुर्गा,
मष्टामाण्डौँकैलपालमाण्डौँ गणेशपुर गाविसका स्थानिय राजनीतिक दलका प्रतिनिधीहरुले ५ वटा
तहको
माग
गर्दै
जिल्ला
प्रशासन
कार्यालय
मार्फत
आयोगलाई
ज्ञापन
पत्र बुझाएका
हुन्

मणिलेक,
बेलापुर,
नवदुर्गा,
मष्टामाण्डौँ,
कैलपालमाण्डौँ गणेशपुर गाविसलाई
मिलाएर
एक
गाउँपालिका
बनाउनु
सबै
तबरले
उपयुक्त
देखिएको
भन्दै जिल्लामा

वटा
स्थानिय
तह
उपयुक्त
रहेको
उनीहरुको
ठहर
रहेको



वटा तहमा
यी
गाविसहरु
छुट्टिन
थालेपछि
उनीहरुले
पाँच
वटा
तहको
माग
गरिरहेका
हुन् । जिल्लाको
जनसंख्या

भौगलिक
अवस्था
अनुसार

वटा
स्थानिय
तह
निर्माण
गर्नु बैज्ञानिक
देखिएकाले
तोकिएकै
मापदण्ड
भित्र
रहेर

वटा
तहमा
जिल्लाको
स्थानिय तह
पनर्संरचना
गरिदिन
स्थानियहरुले
आयोगलाई
आग्रह
गरेका
छन्
। उनीहरुले
आफ्नो
माग

चाहना
सम्बोधन
नभएमा
थप
संघर्षका
कार्यक्रम
सञ्चालन गर्ने
चेतावनी
दिएका
छन्

यस
अघि
स्थानिय
तह
जिलला
प्राविधिक
सहयोग
समितिले
जिल्ला
स्थित
राजनीतिक
दलहरुको
अडानका
कारण
मुख्य
प्रतिवेदनको
रुपमा

वटा
स्थानिय
तहको
प्रतिवेदन
आयोगमा
पठाएको
थियो

सँगसँगै

वटा
स्थानिय
तहको
प्रतिवेदन
समेत
पठाईएको
थियो


वटा
तहको
प्रतिवेदनमा
दुई
नगरपालिका

तीन
वटा
गाउँपालिका
रहने
उल्लेख


भने

वटा
तहको
प्रतिवेदनमा
दुई
नगरपालिका

पाँच
वटा
गाउँपालिका
रहने
उल्लेख
गरिएको


आयोगले
समितिलाई
न्यूनतम


अधिकतम

वटा
स्थानिय
तह
भित्र
रहेर
प्रतिवेदन
पठाउन
आग्रह
गरेको
थियो

यसैबीच
स्थानीय
तह
पुनःसंरचना
आयोगले
मंसिरको
पहिलो
साताभित्रैसरकारलाई प्रतिवेदन बुझाउने गरी तयारी अघि बढाएको ५९ जिल्लाबाट प्रतिवेदन प्राप्त भइसकेको भन्दै आयोगले बाँकी जिल्लाबाटसमेतप्रतिवेदन आउनेक्रम जारी रहेको जनाएको आयोगका प्रवक्ता डा. हरि पौडेलले मंगलबार हामीसँग कुरागर्दै सरकारलेतोकेको नयाँ मापदन्डअनुसार नै प्रतिवेदन प्राप्त भइरहेको भन्दै मंसिरपहिलो साताभित्रै सरकारलाई प्रतिवेदन बुझाइने जानकारी दिएका छन् आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको

संख्या

सीमाना
निर्धाण
गरी
प्रतिवेदन
बुझाउने
जिम्मेवारी
पाएको


यो
प्रस्तावमा
नेकपा
एमाले
डडेल्धुरा
पहिले
नै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी