मंसिर १, काठमाडौं । काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने अभियानमा लागेको नेपाल विद्युत प्राधिकरणले जनतासँग सहयोग मागेको छ ।

दिन-प्रतिदिन बिजुलीको खपत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १, काठमाडौं । काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने अभियानमा लागेको नेपाल विद्युत प्राधिकरणले जनतासँग सहयोग मागेको छ ।

दिन-प्रतिदिन बिजुलीको खपत"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोडसेडिङ अन्त्यका लागि प्राधिकरणले जनतासँग माग्यो यस्तो सहयोग

१ मंसिर २०७३, बुधबार ०८:४६

मंसिर १, काठमाडौं । काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने अभियानमा लागेको नेपाल विद्युत प्राधिकरणले जनतासँग सहयोग मागेको छ ।

दिन-प्रतिदिन बिजुलीको खपत बढ्दै जाँदा लोडसेडिङ केहि समयपछी हुनसक्ने देखेपछी प्राधिकरणले त्यसको उचित व्यवस्थापनका लागि नागरिक स्तरबाटै सहयोग मागेको जनाएको छ । 

प्राधिकरणले पिकलोड आवर अर्थात विहान ५ बजेदेखि ८ बजेसम्म र साँझ साढे ५ बजेदेखि साढे ८ बजेसम्म बढी विद्युत खपत हुने भएकाले उक्त समयमा बढी बिद्युत खपत हुने उपकरणहरु नचलाएर सहयोग गर्न अपील गरेको छ ।

उक्त समयमा बढी विद्युत खपत हुने उपकरणहरुमा वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर लगायत उपकरणहरु प्रयोग नगर्न आग्रह गरेको छ । पिकलोड समयमा बाहेक अरु समयमा यी उपकरणहरु चलाउन सकिने भन्दै प्राधिकरणले लोडसेडिङ अन्त्यको लागि जनताले पनि सक्दो सहयोग गरिदिन आग्रह गर्दै यस्तो सहयोग जनताबाट भएमा लोडसेडीङ नहुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली