सन्तोषकुमार गुप्ता/मङ्सिर १, दाङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्चदारले ’संविधान संसोधनको काम दलिय सहमति विना अघि नवढ्ने बताएका छन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/मङ्सिर १, दाङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्चदारले ’संविधान संसोधनको काम दलिय सहमति विना अघि नवढ्ने बताएका छन् ।&n"/>
2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठुला दलको सहमति बिना संविधान संसोधन हुँदैन: गच्छेदार

सन्तोषकुमार गुप्ता/मङ्सिर १, दाङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्चदारले ’संविधान संसोधनको काम दलिय सहमति विना अघि नवढ्ने बताएका छन् । 

अहिले मुख्य तीन दल आ–आफ्नो तर्फ मुख फर्काइरहेको उल्लेख गर्दै गच्छेदार यस्तो अवस्थामा संविधान संसोधन सम्भव नभएको र संसोधन विना वर्तमान समस्याको समाधान नहुँने बताए । 

मधेसी जनअधिकार फोरम केन्द्रिय प्रशिक्षण विभागको बुधबार देखि दाङको घोराहीमा शुरु भएको तीन दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गच्छेदारले संसोधनबाट प्रदेशको सिमाङनमा हेरफेर गर्नुपर्ने बताए । 

फोरम लोकतान्त्रिक मधेसीहरुको मात्रै पार्टी नभएको र यसलाई तराइृँ, पहाड र हिमालको चुचुरोसम्म फैलाउने दावी गर्दै प्रमुख अतिथि अध्यक्ष गच्चदारले विकासका धेरै आश्वासन वाँडन भ्याए । 

उनले अब फोरम लोकतान्त्रिकको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र मात्रै भएको समेत दावी गरे । ठूला राजनीतिक दलले नेपालको राजीनित बिगारेको आरोप लगाएका छन् । अहिले राजनीति अत्यन्त खरावमा पुगेको भन्दै यसको जिम्मेवारी ठूला तीन दलले दिनुपर्ने बताए । ‘नेपालको राजनीति अत्यन्त बिग्रीएको छ, यो कसले विगारे भन्दा जसले शासन गरे तीनैले विगारेका हुन् उनले भने । 

उनले तीन ठूला राजनीतिक दललाई चुनौती दिदै अध्यक्ष गच्छदारले अहिलेको विग्रेको राजनीति आफूले सपारिदिने दावी गरे । ‘हाम्रो पार्टीले पहिले पनि बिगरेको अवस्थालाई बनाउदै ल्याएको हो । 

अब पनि यो विग्रेको राजनीतिलाई म बनाइदिन्छ’, गच्छदारले आफू र आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्दै भने ।, ‘तपाइँहरु मलाई साथ दिनुहोस् यो विग्रेको राजनीतिलाई म बनाइदिन्छु यो चुनौती दिन चाहान्छु उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो