प्रज्वल पौडेल । मंसीर २, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिन विभिन्न प्रयास भईरहेको बताउनुभएको छ ।

उहाँले राष्ट्रिय आवश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल । मंसीर २, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिन विभिन्न प्रयास भईरहेको बताउनुभएको छ ।

उहाँले राष्ट्रिय आवश"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले संविधान संसोधन गर्न तयार छ – ओली

२०७३, २ मंसिर बिहीबार १२:४६


प्रज्वल पौडेल । मंसीर २, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिन विभिन्न प्रयास भईरहेको बताउनुभएको छ ।

उहाँले राष्ट्रिय आवश्यकता, औचित्यका आधारमा देशलाई नोक्सान नहुने गरि संविधान संसोधन गर्न एमाले तयार रहेको धारणा राख्नुभएको छ । एमाले पार्टी स्कुल विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विकासको कुरा गर्दा हासिमजाकमा उडाउने गरेको बताउनुभयो । 

स्थानीय निकायको चुनाव चाडै गर्नुपर्ने पार्टिको धारणा रहेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले तथा एमालेले संविधान संसोधन गर्न नमानेकाले चुनाव हुन नसकेको हल्ला फिजाउने तयारी भईरहेको बताउनुभयो । नेता ओलीले जनतालाई भ्रममा राख्न बुद्धिजीवीले नै गलत कुराको प्रचारबाजी गरेको टिप्पणी गर्नुभयो । 

अध्यक्ष ओलीले एमाले देश, जनता र राष्ट्रिय एकताको पक्षमा अडिग रहेकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय मिसन पत्रकारिताको नाममा पित पत्रकारिता मौलाएको सत्य, तथ्य देशलाई घाटा नहुने विषयबस्तु उठाउन आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते